Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गृहमन्त्री खाँणले गरे तिलोत्तमा वडा नं. ८ ज्योती आधारभूत विद्यालयबाट मतदान

गृहमन्त्री खाँणले गरे तिलोत्तमा वडा नं. ८ ज्योती आधारभूत विद्यालयबाट मतदान

  • 1.7K
    SHARES

  • गृहमन्त्री खाँणले गरे तिलोत्तमा वडा नं. ८ ज्योती आधारभूत विद्यालयबाट मतदान

    बुटवल,मङसिर ४ ।

    गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता  बालकृष्ण खाँणले रुपन्देहीको क्षेत्र नं. १ को तिलोत्तमा वडा नं. ८ ज्योती आधारभूत विद्यालयमा रहेको मतदान स्थलबाट मतदान गर्नुभएको छ ।

    रुपन्देही क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा का उम्मेदवार रहनु भएका खाणको मतदाता नामवली क्षेत्र नंं. १ मा रहेको थियो ।

    उहाँले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागीता भइरहेको  र शान्तीपूर्ण तरिकाले मतदान सम्पन्न भएको प्रक्रिया दिनु भयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology