Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुल्म आधारभूत बिद्यालयमा लायन्स बुटवल गोल्डेन जुब्लीद्वारा शैक्षिक सामाग्री सहयोग

बुल्म आधारभूत बिद्यालयमा लायन्स बुटवल गोल्डेन जुब्लीद्वारा शैक्षिक सामाग्री सहयोग

  • 2.6K
    SHARES

  • बुल्म आधारभूत बिद्यालयमा लायन्स  बुटवल गोल्डेन जुब्लीद्वारा शैक्षिक सामाग्री सहयोग

    बुटवल,मंसिर १ ।

    लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीले गुल्मीको एक बिद्यालयका बिद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामाग्री सहयोग गरेको छ ।

    क्लवको बार्षिक कार्ययोजना अनुसार माइ लायन भिलेजको अवधारणा अनुसार गुल्मीको इश्मा गाउँपालिका ६ अमरपुरमा रहेको मल्मा  आधारभूत बिद्यालयका बिद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामाग्री तथा इलेक्ट्रिक सामान सहयोग गरेको क्लवका अध्यक्षका अध्यक्ष अशोक भट्टराईले बताए ।student.jpg

    सो अबसरमा क्लवका संस्थापक अध्यक्ष पशुपति उपाध्याय आबेश,इश्मा गाउँपालिकाका भगत खड्का, गाउँपालिका ६  का वडाध्यक्ष ढालबहादुर कुवर,बिद्यालय ब्यबस्थापक समितिका अध्यक्ष बोमलाल भण्डारी,बिद्यालयका प्रधानाध्यापक माया महत,लायन्स क्लव अफ बुटवलका पुर्व अध्यक्ष लोकप्रसाद खरेल,कार्यक्रम संयोजक शिवम न्यौपाने लगायतले बोलेका थिए ।

    क्लवले १ लाख ३० हजार बराबरमा सामाग्री हस्तान्तरण गरेको जनाएको  छ ।

    314980179_610970007428557_3679266209139147483_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology