Logo बिहिवार, आश्विन १ गते २०८३
images

पीस पोष्टर प्रतियोगितामा तिनाउकी शौरभी थापा प्रथम

पीस पोष्टर प्रतियोगितामा तिनाउकी शौरभी थापा प्रथम

  • 1.4K
    SHARES

  • पीस पोष्टर प्रतियोगितामा तिनाउकी शौरभी थापा प्रथम

    बुटवल,कार्तिक २५ ।

    लायन्स क्लव अफ बुटवलद्वारा आयोजित पीस पोष्टर प्रतियोगितामा तिनाउ इङ्गलिस बोर्डिङ स्कुल प्रथम भएको छ ।  तिनाउकी शौरभी थापाले प्रथम स्थान हासिल गरेको प्राचार्य सीता पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिइन् । 

    प्रथम स्थान हासिल गरेकी थापालाइ लायन्स क्लवका पूर्व अध्यक्ष अर्जुनमान सैँजूले नगद सहित प्रशंसापत्रले सम्मान गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology