Logo बिहिवार, आश्विन १ गते २०८३
images

पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिए

  • 1.3K
    SHARES

  • पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिए

    बुटवल,कात्तिक २५ ।

    पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार पीसीआरबाट ९ र जनामा र एन्टिजेनबाट १ जनामा कोरोना पुष्टि भएको छ।

    २४ घण्टामा ७३१ पीसीआर र ६०८ एन्टिजेन गरी १३३९ कोरोना परीक्षण भएको छ । २६ जना कोरोनामुक्त हुँदा कसैको मृत्यु भएको छैन। 

    अहिले सक्रिय संक्रमितको संख्या ५४६ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology