Logo बिहिवार, आश्विन १ गते २०८३
images

भाेलि बुटवल २ मा खुल्ला रक्तदान कार्यक्रम हुँदै

भाेलि बुटवल २ मा खुल्ला रक्तदान कार्यक्रम हुँदै

  • 1.4K
    SHARES

  • भाेलि बुटवल २ मा खुल्ला रक्तदान कार्यक्रम हुँदै

    बुटवल,कार्तिक २४ ।

    डेङ्गी नियन्त्रण तथा रोकथाम अभियानलाई सहयोग पुर्याउने उद्धेश्यका साथ नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखा, रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रममा आयोजना गर्ने भएको छ ।

    बिगतमा पनि  नियमित,आकस्मिक र खुल्ला रक्तदान कार्यक्रम,राहत बितरणका कार्यक्राम, जनचेतनामूलक कार्यक्रम  तथा विभिन्न सामाजिक कार्यहरुमा अग्रसर हुँदै आएको  छ ।

    उपशाखाले यो खुल्ला रक्तदान  कार्यक्रम  भोलि २५ गते शुक्रबारको दिन बिहान ०८ बजे देखि बुटवल उपमहानगर पालिका वडा २को कार्यालयको प्राङगणमा हुन गहिरहेको उपशाखाका अध्यक्ष र कार्यक्रमका संयोजक सुवा बहादुर  नेपालीले जानकारी दिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology