Logo बिहिवार, आश्विन १ गते २०८३
images

अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमन बिचको लडाईँ : रामचन्द्र ढकाल

अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमन बिचको लडाईँ : रामचन्द्र ढकाल

  • 1.9K
    SHARES

  • अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमन बिचको लडाईँ :  रामचन्द्र ढकाल

    बुटवल,कार्तिक १८ । 

    पाँच दलीय गठबन्धनको तर्फबाट क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार एवं नेपाली काँग्रेसका नेता रामचन्द्र ढकालले अहिलेको निर्वाचन प्रतिगमन र अग्रगमन पक्षधरबीचको भएको बताए । 

    उनले तीन दलीय गठबन्धन पश्चगमन र प्रतिगामी भएको जिकिर गर्दै पाँच दलीय गठबन्धन अग्रगमन पक्षधर भएकाले यसको जित जरुरी रहेको जनाए ।

    शुद्धोधन गाउपालीमा आयोजित तरुण भेला कार्यक्रममा बोल्दै उनले  मुलुकलाई सही दिसामा अगाडी बढाउन अग्रगमनकारी सक्तीलाई बजियी बनाउनुु पर्नेमा जोड दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology