Logo मंगलवार, श्रावण १२ गते २०८३
images

छठको अन्तिम दिन आज रोहिणी गाउँपालिकामा सार्वजनिक बिदा

छठको अन्तिम दिन आज रोहिणी गाउँपालिकामा सार्वजनिक बिदा

  • 2.2K
    SHARES

  • छठको अन्तिम दिन आज रोहिणी गाउँपालिकामा सार्वजनिक बिदा

    बुटवल,कार्तिक १४ ।

    रुपन्देहीको रोहिणी गाउँपालिकामा सोमबार (आज) पनि सार्वजनिक बिदा रहेको छ । संघीय सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो । रोहिणी गाउँपालिकाले छठको अन्तिम दिन पनि बिदा दिएको हो ।

    गाउँकार्यपालिकाको निर्णय भएकोले सोमबार अत्यावश्यकबाहेक गाउँकार्यपालिकाको कार्यालयसहित मातहतका सबै कार्यालय बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो ।

    गाउँपालिकाले आइतबार सूचना जारी गर्दै कात्तिक १४ गते सोमबारका दिन पनि स्थानीय सार्वजनिक विदा दिइएको जनाएको हो ।

    letter.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology