बुटवल,कार्तिक १३ ।
नेपाल ट्रेड युनियन कांग्रेस तिलोत्तमा नगर समिती रुपन्देहीले मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन ट्रेड युनियन कर्मीहरुलाइ आग्रह गरेको छ।
गठबन्धनका तर्फबाट रुपन्देही २ प्रदेश सभा २(१) का साझा उम्मेद्वार नेपाली काङ्ग्रेस्का युवा नेता दीर्घ बहादुर केसी कुमार सङ्गको भेट्घाट कार्यक्रममा सहभागी मजदुर अगुवाहरुले यो निर्बाचनमा मज्दुर नेता केसीलाइ बिजयी बनाउन कुनै कसर बाकी नराख्ने प्रतिबद्दता जनाएका छन ।
उनीहरुले चुनाब अघि मज्दुर बर्गलाइ प्रयोग गर्ने र चुनाब जितिसकेपछी वास्ता नगर्ने प्रबृर्ती रहेको भन्दै केसि मज्दुर बर्गबाट अगाडि बढेको नेता भएकाले मज्दुर बर्गका समस्या समाधानमा र हक हितका लागि काम गर्ने बिस्वास ब्यक्त गरे ।
कार्यक्रममा प्रदेशसभाका उम्मेद्वार नेपाली काङ्ग्रेसका युवा नेता दीर्घ बहादुर केसिले सबैको साथ र सहयोगमा भारी मतका साथ निर्वाचित हुने बिस्वास ब्यक्त गरे । आफु निर्वाचित भयपछि प्रदेशका जनता,आफुलाइ सहयोग गर्ने मतदाताले गुनासो गर्ने कुनै काम नगर्ने प्रतिबद्दता जनाउए ।
हरेक दिन जनताको काम्मा समर्पित रहने भन्दै उम्मेद्वार केसि ले प्रतेक महिनाको अन्तिम शनिबार आफ्नो प्रदेश अन्तर्गत्का वडाका जनताका समस्या सुन्नेर समाधान्का लागि पहल गर्ने बताए।
ट्रेड युनियन काङ्ग्रेस तिलोतमा नगरसमितिका सभापती भरत भुसालको सभापतित्व र सचिब राजकुमार वाग्लेको संचालनमा भयएकार्यक्रममा जिल्ला सचिब हिम केसीलगयतले आ-आफ्नो भनाइ राखेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)