Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही–२ मा रास्वपाका गणेश पौडेलले मागे सत्ता गठबन्धनसँग साथ

रुपन्देही–२ मा रास्वपाका गणेश पौडेलले मागे सत्ता गठबन्धनसँग साथ

  • 2.0K
    SHARES

  • रुपन्देही–२ मा रास्वपाका गणेश पौडेलले मागे सत्ता गठबन्धनसँग साथ

    बुटवल,कात्तिक ६ ।

    रुपन्देही २ मा  सत्ता गठबन्धन दलका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले समर्थन खोजेका छन् ।

    शनिवार बुटवलका पत्रकार सम्मेलन गरी पौडेलले आफूसँग सहकार्य गरेर जानको लागि गठबन्धन दलहरूभित्र आन्तरिक रूपमा पनि छलफल चलिरहेको बताए । 

    मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिन्ह रहेको पौडेलले राजनीतिक नेतृत्वमा युवाको आवश्यकता रहेको भन्दै आफूले अगाडि बढेको जनाए ।

    उनले देशभर युवाहरूमा जागरूकता आएको र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि युवाहरूलाई अगाडि सारेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology