Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश नं १ का उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक सञ्जय बुचा

प्रदेश नं १ का उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक सञ्जय बुचा

  • 2.0K
    SHARES

  • प्रदेश नं १ का उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक सञ्जय बुचा

    बुटवल,कार्तिक २ ।

    प्रहरी निरिक्षक सन्जय बुचा प्रदेश नं १ का उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भएका छन्। प्रदेश १ का बिभिन्न कार्यालय र ईकाईमा रहेर कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुको कार्य सम्पादनको मुल्यांकनका आधारमा गरिने पुरस्कारबाट सन्जय पुरस्कृत भएका हुन्।

    प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी  निरीक्षक सञ्जयलाई ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी नायव महानिरिक्षक सुदिप गिरिले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए।

    नेपाल प्रहरीले हरेक बर्ष मनाउने प्रहरी दिवसमा उत्कृष्ठ कार्य सम्पादन गर्ने प्रहरी जवान अधिकृत र बरिष्ठ अधिकृतहरुलाई प्रोत्साहन र उर्जा प्रदान गर्ने उद्धेश्यले पुरस्कार तथा प्रसंशा पत्रले सम्मान गर्दै आएको छ।

    उनी बुटवल निवासी हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology