Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सत्यमोहन जोशीको निधनमा भाेलि (कात्तिक १ गते ) सार्वजनिक विदा

सत्यमोहन जोशीको निधनमा भाेलि (कात्तिक १ गते ) सार्वजनिक विदा

  • 1.5K
    SHARES

  • सत्यमोहन जोशीको निधनमा भाेलि (कात्तिक १ गते ) सार्वजनिक विदा

    बुटवल,असोज ३१ ।

    शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भाेलि अर्थात् कात्तिक १ गते सार्वजनिक विदा दिएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।bida voli.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology