Logo बिहिवार, आश्विन १ गते २०८३
images

जसपा नेता भरथरी यादवलाइ गृहमन्त्री खाँणले कांग्रेस प्रवेश गराए

जसपा नेता भरथरी यादवलाइ गृहमन्त्री खाँणले कांग्रेस प्रवेश गराए

  • 1.7K
    SHARES

  • जसपा नेता भरथरी यादवलाइ गृहमन्त्री खाँणले कांग्रेस प्रवेश गराए

    बुटवल,असोज ३० । 

    जनता समाजवादी पार्टी (जसपा) शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेद्वार भरथरी यादव नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । 

    यादव गत स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेद्वार हुनुहुन्थ्याे ।

    आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले मणिग्राममा आयोजित कार्यक्रममा यादवले पार्टी प्रवेश गराउनु भएको हो ।

    शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा यादव शुद्धोदनमा प्रभाव भएका नेता हुनुहुन्छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology