Logo बिहिवार, आश्विन १ गते २०८३
images

लालटिन बहुउद्देश्यीय सहकारीद्वारा बुटवलमा रक्तदान,४५ युनिट संकलन

लालटिन बहुउद्देश्यीय सहकारीद्वारा बुटवलमा रक्तदान,४५ युनिट संकलन

  • 2.1K
    SHARES

  • लालटिन बहुउद्देश्यीय सहकारीद्वारा बुटवलमा रक्तदान,४५ युनिट संकलन

    बुटवल,असाेज २८ ।

    लालटिन बहुउद्देश्यीय सहकारी संस्थाले बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।नियमित कार्यक्रम अन्तर्गतको १८ औं नियमित खुल्ला रक्तदान कार्यक्रम सहकारी संस्थाको पसल प्राङ्गण देवीनगरमा भएको हो ।

    कार्यक्रममा रक्तसंचार केन्द्र बुटवलले प्राबिधिक सहयोग गरेको थियो । रक्तनमा संस्थाका शेयर सदस्य, उपभोक्ताहरु तथा स्थानीयले गरेर ४५ युनिट रगत संकलन भएको सहकारीका अध्यक्ष गंगालाल सापकोटाले बताए ।

    सहकारीले नियमित रुपमा रक्तदान गर्दै आइरहेको ब्यबस्थापक लोकनाथ गिरिले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology