Logo बिहिवार, आश्विन १ गते २०८३
images

राप्रपा सिद्धार्थनगर सभापति चन्द्रभक्त श्रेष्ठ काङ्ग्रेस प्रवेश,बने आमन्त्रित जिल्ला सदस्य

राप्रपा सिद्धार्थनगर सभापति चन्द्रभक्त श्रेष्ठ काङ्ग्रेस प्रवेश,बने आमन्त्रित जिल्ला सदस्य

  • 1.9K
    SHARES

  • राप्रपा सिद्धार्थनगर सभापति चन्द्रभक्त श्रेष्ठ काङ्ग्रेस प्रवेश,बने आमन्त्रित जिल्ला सदस्य

    भैरहवा, असोज २८ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिका नगर सभापति ई.चन्द्रभक्त श्रेष्ठ नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ । 
    शुक्रबार बिहान काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र जिल्ला सभापति रामकृष्ण खाँणले उहाँलाई पार्टी सदस्यता प्रदान गर्नुभयो ।
    उहाँ नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि हुनुहुन्छ । लुम्बिनी विकास कोषमा काम गरेका ई.श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्नुहुन्छ ।

    उहाँलाई पार्टी प्रवेश गरेलगत्तै नेपाली काङ्ग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरेको जिल्ला सभापति रामकृष्ण खाणले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology