Logo बिहिवार, आश्विन १ गते २०८३
images

मनाङ २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे प्रदेशसभामा निर्विरोध

मनाङ २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे प्रदेशसभामा निर्विरोध

  • 2.2K
    SHARES

  • मनाङ २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे  प्रदेशसभामा निर्विरोध

    बुटवल,असोज २६ ।

    मनाङ २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे प्रदेशसभामा निर्विरोध निर्वाचित भएका छन् ।

    सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् ।

    निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology