बुटवल,असाेज २३ ।
रुपन्देही क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा राजु गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । उनी नेकपा एकिकृत समाजवादीका नेता हुन् ।
आगामी मंसिर ४ गते हुने चुनावका लागि आज मनाेनयन भएको हाे । त्यस्तै प्रदेशसभा क मा दीर्घबहादुर केसी कुमार (कांग्रेस) र ख मा बामदेव क्षेत्री (नेकपा माओबादी केन्द्र) ले मनाेनयन गराएका छन् ।

यी पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)