Logo बिहिवार, आश्विन १ गते २०८३
images

समानुपातिक तर्फको निर्वाचनका लागि ४ करोड ५५ हजार मतपत्र छपाइ

समानुपातिक तर्फको निर्वाचनका लागि ४ करोड ५५ हजार मतपत्र छपाइ

  • 1.4K
    SHARES

  • समानुपातिक तर्फको निर्वाचनका लागि ४ करोड ५५ हजार मतपत्र छपाइ

    बुटवल,असाेज २२ ।

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार समानुपातिक तर्फको निर्वाचनका लागि ४ करोड ५५ हजार मतपत्र छापिएको छ ।

    प्रतिनिधिसभातर्फ १ करोड ९८ लाख ७१ हजार र प्रदेशसभा तर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology