Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नृत्य निर्देशक संघ लुम्बिनीद्वारा शुभकामना आदानप्रदान तथा टीका जमरा कार्यक्रम

नृत्य निर्देशक संघ लुम्बिनीद्वारा शुभकामना आदानप्रदान तथा टीका जमरा कार्यक्रम

  • 1.8K
    SHARES

  • नृत्य निर्देशक संघ लुम्बिनीद्वारा शुभकामना आदानप्रदान तथा टीका जमरा कार्यक्रम

    बुटवल,असाेज ११ ।

    नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशले शुभकामना आदानप्रदान तथा टीका जमरा कार्यक्रम सम्पन्न गरेको छ ।

    विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । लुम्बिनी डान्स आइकन सम्पन्न गर्न खट्नु हुने महानुभावहरूलाई सम्मान समेत गरेको हो ।

    प्रमुख अतिथि लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनीका अध्यक्ष डिल्लीनारायण पाण्डेले टीका-जमरा र दशैँको संस्कारका बारेमा जानकारी समेत गराउनुभयो ।  

    नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी डान्स आइकनका बिजेता तथा पत्रकार कपिल ज्ञवाली र एनबि कडेललाइ सम्मान गरिएको थियो ।

    कार्यक्रममा छवि शर्मा,संयोजक माइकलदेव दर्लामी,सुन्दर गुरूङ लगायतले बोलेका थिए ।dashain.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology