Logo मंगलवार, श्रावण १२ गते २०८३
images

३९१ जना सर्जकहरूको विवरण समावेश भएको रुपन्देही स्रष्टाकोश लोकार्पण (नामावलीसहित)

३९१ जना सर्जकहरूको विवरण समावेश भएको रुपन्देही स्रष्टाकोश लोकार्पण (नामावलीसहित)

  • 2.9K
    SHARES

  • ३९१ जना सर्जकहरूको विवरण समावेश भएको रुपन्देही स्रष्टाकोश लोकार्पण (नामावलीसहित)

    बुटवल,असोज ९।

    रुपन्देहीका सर्जकहरूको इतिहासदेखि बर्तमान समेटिएको रुपन्देही स्रष्टाकोश लोकार्पण भएको छ । साहित्यकार पुरुषोत्तम पाण्डेयको सङ्कलन तथा सम्पादनमा लुम्बिनी वाङ्मय प्रतिष्ठानद्वारा प्रकशित स्रष्टाकोश बुटवलमा लोकार्पण भएको हो ।

    स्रष्टाकोशमा रुपन्देहीमा विगत र वर्तमानमा साहित्य र समालोचनाको क्षेत्रमा क्रियाशील दुई सय सात जना साहित्यकार, उनान्नब्बे जना गायक, सङ्गीतकार, निर्देशक र अभिनयकर्मी तथा सत्चालिस जना चित्रकार तथा मूर्तिकार एवम् छ जना संस्कृतिविद्हरूको व्यक्तिगत र कृतिगत विवरण समावेश गरिएको छ भने थप ४२ जना स्रष्टाहरूको नामावलीसहित जम्मा ३९१ जना सर्जकहरूको विवरण समावेश गरिएको छ ।

    कृतिको समीक्षा गर्दै डा. शालिकराम पौड्यालले तीन वर्षभन्दा बढी समय लगाएर सङ्कलन र प्रकाशन गरिएको स्रष्टाकोश उपयोगी ग्रन्थ बनेको बताउँदै छुटेका स्रष्टाहरूको विवरण अद्यावधिक गर्नुपर्ने र कृतिलाई अझै ओजिलो बनाउन सर्जकहरूका बारेमा थप विवरण राख्दा उपयुक्त हुने बताए ।

    कार्यक्रममा स्रष्टाकोशका सङ्ककलक तथा सम्पादक एवम् लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयले स्रष्टाकोश प्रकाशनका लागि साथ, सहयोग र प्रेरणा प्रदान गर्ने शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्दै स्रष्टाकोशमा सबै सर्जकलाई समेट्ने प्रयास गर्दागर्दै पनि समावेश गर्न नसकिएको र आगामी दिनमा समय, परिस्थिति अनुकूल स्रष्टाकोशलाई अद्यावधिक गरिने बताए।

    कार्यक्रममा बोल्दै साहित्यकार रुद्र ज्ञवाली, प्राज्ञ बूँद राना, ऋषिराम भुसाल, प्रा।डा। हिरण्यलाल ज्ञवाली, दीप बोर्डिङ हाई स्कुलका उपप्राचार्य कलाधर अर्याल, नेपाल ललितकला प्रतिष्ठानका प्राज्ञ यमबहादुर थापा, गायक तथा सङ्गीतकार सुरेश सेन्चुरी, लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद लगायतले रुपन्देही स्रष्टाकोशले रुपन्देहीको भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताए।

    कार्यक्रमका प्रमुख अतिथि साहित्यकार जङ्गबहादुर शाहले रुपन्देही स्रष्टाकोश प्रकाशन हुनु रुपन्देहीका लागि गौरवको कुरा भएको बताउँदै स्रष्टाकोश सर्जकहरूको खोजी र पहिचानमा कोसेढुङ्गा साबित भएको बताए ।

    लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता, साहित्यकार जङ्गबहादुर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष बिजु पछाईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन कल्पना कुसुमले गरेकी थिइन् ।

    srasta kosh  (1).JPG

    ‘रुपदेही स्रष्टाकोश’मा समावेश हुनुभएका रुपन्देहीका चित्रकार र मूर्तिकारहरू :

    अमर परियार 
    एच. बी. रम्तेल 
    कमलराज श्रेष्ठ 
    कुलदीप चौधरी (आकाश) 
    केशर थापा 
    खेम वि.क.
    गङ्गादत्त ढकाल 
    गङ्गाधर आचार्य 
    गोविन्दप्रसाद चौधरी 
    चन्द्रबहादुर खड्का (राजु) 
    जीया थापा 
    टीका बलामी मगर 
    डोलबहादुर आले 
    डोलबहादुर गुरुङ
    दिलिप रसाइली 
    स्व. नर्बु लामा
    पुरन परियार
    प्रितम गुरुङ 
    बासुकी शमशेर जबरा 
    बिनाकुमारी सापकोटा
    बुद्ध थारु 
    बेनप्रसाद थापा
    भीमबहादुर श्रेष्ठ 
    मन गोल्डी 
    मनोहर थापा 
    यमबङ थापा मगर 
    यम बहादुर थापा 
    राजकुमार लिगल
    राजु बि.क.
    रिक्की नेपाली 
    विव्रmम तरामु 
    विवेक खनाल 
    विशाल जङ थापा
    विष्णु सुवेदी 
    विसन गुरुङ
    शान्तराम गिरी 
    शान्त राहदी मगर 
    शिशिर क्षेत्री 
    शैलेश गुरुङ 
    सङ्गमसिंह ठकुरी 
    सन्तोष गुरुङ 
    सुदर्शन पन्थ 
    सुन्दर कुमार थापा 
    सुमित्रा राना 
    हरिबहादुर थापा (बयम्बु) 
    हितान शुक्र
    हुकुमबहादुर बलामी 
    नाम समावेश गरिएको तर विवरण नभएको
    स्व. नरेन्द्र लिगल 
    स्व. लक्ष्मण श्रेष्ठ 
    स्व. प्रकाश गुरुङ 

    ‘रुपन्देही स्रष्टाकोश’मा समावेश हुनुभएका रुपन्देहीका साहित्यकार र समालोचकहरू :
    अजम्बरध्वज खाती 
    अनुराधा ढकाल 
    अमृत भुसाल
    अर्जुन खनाल 
    अर्जुन ज्ञवाली 
    अमृता अनमोल 
    अशोक गौतम क्षितिज 
    आलोक न्यौपाने 
    इन्दिरा अर्याल 
    इन्दिरा पाण्डे
    उत्तरकुमार पराजुली 
    उदयराम पौडेल 
    उमेशचन्द्र रिजाल 
    ऋषि आजाद
    ऋषिराम ज्ञवाली 
    ऋषिराम भुसाल 
    ऋषि सापकोटा 
    कपिल लामिछाने (प्रा.डा.)
    कपिल ज्ञवाली 
    कमल पोख्रेल
    कविता देवकोटा रिजाल 
    कविता पौडेल
    स्व. कविराज अर्याल
    कविराज पौडेल 
    कुलचन्द्र मरासिनी 
    कुशबहादुर पौडेल (के.बी. धुँवाले)
    कृष्ण घिमिरे ‘गाउँले’
    कृष्णप्रसाद कोइराला
    कृष्णप्रसाद ज्ञवाली 
    कृष्णप्रसाद बस्याल 
    कृष्णप्रसाद बस्याल 
    केदार सापकोटा 
    खगेन्द्रप्रसाद बस्याल
    खोमा तरामु मगर 
    गङ्गा गहतराज 
    गङ्गा लिगल 
    गणेश न्यौपाने 
    गणेशपुण्य श्रेष्ठ 
    गणेशप्रसाद खनाल 
    गिरि श्रीस मगर 
    गीतारानी बलाल 
    गुरुदत्त ज्ञवाली 
    गुरुप्रसाद कुमाल (बुलबुल)
    गोकुल पोख्रेल 
    गोपीरमण उपाध्याय 
    स्व. गोविन्द भण्डारी 
    घनश्याम न्यौपाने ‘परिश्रमी’ 
    चतुर्भुज आत्रेय 
    चन्द्रकान्त डुम्रे 
    चन्द्रकान्त पन्थी
    छवि ज्ञवाली 
    छविलाल विश्वकर्मा (दिपक) 
    स्व.जगत्बहादुर जोशी 
    जङ्गबहादुर शाह
    ज्ञानु के.सी. 
    जीवनदीप प्रकृति
    झपेन्द्र क्षेत्री (सरल) 
    टंकनाथ ज्ञवाली 
    ठाकुरचन्द्र शर्मा 
    डा. ठानेश्वर अर्याल
    डिल्लीराज भट्टराई 
    डी.आर. घिमिरे 
    डी. आर. न्यौपाने (सूर्य)
    डी.आर. बन्जाडे
    डी.पी. पोख्रेल (पृथक)
    डी.बी.पुन 
    डी. बी. लोहनी 
    तिलक लामिछाने 
    तुलसी घिमिरे (पुष्प) 
    तेजनारायण पौडेल 
    दलबहादुर गुरुङ 
    दिनेश पाण्डे
    दिल साहनी 
    दीपमिलन विश्वकर्मा 
    दीपक ज्ञवाली (दीप कदम) 
    दुर्गा पौड्याल 
    दुर्गाप्रसाद अधिकारी 
    दुर्गालाल तिवारी 
    दुर्गा विश्वकर्मा 
    देवकीनन्दन भण्डारी 
    देवी न्यौपाने धीर 
    स्व. देवीप्रसाद पौडेल 
    देवेन्द्र घिमिरे (कपिलबन्धु)
    धर्म भुसाल 
    धर्मी शाक्य 
    धु्रवकुमार घिमिरे 
    ध्रुवराज पन्थी 
    नारद गौतम 
    डा. नारायणप्रसाद पन्थ 
    नारायणप्रसाद भण्डारी (जिज्ञासु) 
    नारायण ज्ञवाली
    निर्मल ढुङ्गाना 
    निलम कार्की निहारिका 
    नेत्रप्रसाद पन्थी 
    परमशीला बानिया 
    पारस राहदी मगर 
    पुण्डरीप्रसाद अर्याल 
    पुण्यप्रसाद भुसाल (प्यासी)  
    पुनहरि बेलबासे 
    पुरुषोत्तम पाण्डेय
    पृथ्वी शेरचन
    प्रदिप प्रधान 
    प्रेम पुन्थोकी 
    डा. बलराम गौतम 
    डा. बाबुराम ज्ञवाली
    स्व.पं. बाबुराम भट्टराई 
    बाबुराम पाण्डे
    डा. बालकृष्ण चापागाई
    बालकृष्ण पाठक 
    बालकृष्ण भट्टराई
    बिजू पछाई 
    बुद्धिसागर भट्टराई 
    बूँद राना (लोकबहादुर राना) 
    मञ्जु ज्ञवाली 
    मदनलाल पौड्याल
    महेश्वरप्रसाद श्रेष्ठ 
    माधव कुमार पौडेल 
    माधव गौतम 
    माधवप्रसाद पन्थी 
    स्व. माधवराज पन्थी (डा.)
    मित्र उराठी गौतम 
    डा. मुकुन्द शर्मा
    डा. मुरारि पराजुली 
    मोदनाथ प्रश्रित 
    मोदनाथ शास्त्री 
    मोहनबहादुर खड्का (लक्ष्मण) 
    मोहन मरासिनी 
    यज्ञप्रसाद न्यौपाने 
    यज्ञलाल सुवेदी 
    यमलाल खनाल गणेश
    यादव भट्टराई 
    युवराज कँडेल
    युवराज लामिछाने 
    रञ्जु घिमिरे 
    रमा पाण्डे 
    रमेशहरि ढकाल (समर्थन)
    रम्भा पौडेल
    राज क्षेत्री ‘राहुल’
    राजु अर्याल 
    राजेन्द्रकुमार आचार्य 
    राजेश कुमार चौधरी 
    राधिका अर्याल 
    रामचन्द भट्टराई 
    रामचन्द्र श्रेष्ठ 
    स्व. रामप्रसाद प्रदीप 
    रामबहादुर श्रेष्ठ  
    रामराज गौतम 
    रामेश्वरी पन्त 
    रुद्रप्रसाद ज्ञवाली 
    लवकुमार जोशी 
    लक्ष्मण श्रेष्ठ
    लक्ष्मण ज्ञवाली
    लक्ष्मीनाथ अधिकारी 
    डा. लक्ष्मी पोखरेल कोकिला 
    लक्ष्मीप्रसाद अधिकारी
    लीलाधर पाण्डे 
    लीलाधर पाण्डे (स्पन्दन) 
    स्व. लेखनाथ ज्ञवाली 
    वनमाली निराकार (वनमालीराज शर्मा) 
    वासुदेव पोख्रेल (विपिन)
    स्व. वासुदेव त्रिपाठी (देवेश)
    विजय गोविन्द श्रेष्ठ (विजय सागर) 
    विवेकराज पोख्रेल 
    विष्णु घर्ती (भनभनेली) 
    विष्णु विवश पोख्रेल 
    विष्णुहरि ज्ञवाली 
    वेदप्रसाद पन्थ 
    शङ्कर भण्डारी
    शशि पन्थी 
    स्व. शालिकराम पोखरेल 
    शालिकराम पौड्याल
    शिवनन्दन जयसवाल 
    शिवप्रसाद ज्ञवाली
    स्व. डा. शिवप्रसाद पौड्याल
    शिव प्यासी 
    शेखर अस्तित्व 
    शेखर विकल्प 
    स्व. शेरबहादुर गुरुङ 
    श्यामप्रसाद न्यौपाने 
    श्यामप्रसाद भुसाल 
    सञ्जय काउछा मगर 
     सञ्जय घिमिरे 
    सन्देश ज्ञवाली 
    सपना आचार्य 
    सरला गाहा 
    सरिता श्रीस
    सागर के सी (महेश)
    सिर्जना खनाल 
    सीता ढुङ्गाना काफ्ले 
    सुनिता प्रतिबिम्ब
    सुन्दर तरामु  
    सुन्दर बासी 
    सुरज घिमिरे दीपशिखा 
    सुवास रिजाल यात्री 
    सुशिल सापकोटा 
    सोनु गुरुङ 
    हरि ज्ञवाली 
    हरि भट्टराई 
    हरिप्रसाद पौडेल 
    स्व. हर्षबहादुर बुढा मगर 
    प्रा.डा. हिरण्यलाल ज्ञवाली 
    हिरा शर्मा 
    हृदय लेकाली 
    वर्णानुक्रममा छुट्नुभएका स्रष्टाहरू 
    केशवराज ज्ञवाली
    जीवलाल सापकोटा 
    डिल्लीरमण गौतम 
    प्रकाश नेपाली 
    विवरण उपलब्ध नभएका तर नाम समावेश भएका स्रष्टाहरू :
    अभि तिवारी
    ईश्वरी ढकाल 
    गीता शर्मा 
    तारा मिलन छन्त्याल 
    नकुल पौडेल 
    बन्धुदेश 
    विष्णु गजुरेल
    सन्ध्या भण्डारी 
    सरु ज्ञवाली 
    सागर कँडेल 
    स्वतन्त्र नेपाल 
    हुमराज भुसाल 
    अमर प्रताप राना
    ‘रुपन्देही स्रष्टाकोश’मा समावेश हुनुभएका गायक, सङ्गीतकार, अभिनयकर्मी, निर्देशकहरू  :
    अनिल पहाडी 
    अनु रजक 
    अफ्सर अली 
    अमरदीप बी.सी.
    अर्जुन मिश्र 
    अर्जुन शाह
    आरती रुचाल 
    उज्ज्वल गिरी 
    ओम ज्ञवाली 
    कल्पना कुसुम 
    कपिलदेव अधिकारी
    किशोर थापा 
    किशोर वि.क. 
    कुसुम थापा 
    कृष्ण सुवेदी 
    खेम शिरीष वि.क. 
    चन्द्र अधिकारी 
    चिरन बराल 
    झविन्द्र थापा   
    टीकाराम गौतम 
    डिल्लीनारायण पाण्डे 
    तेजप्रसाद पाण्डे
    तेजु अर्याल 
    दामोदर बस्याल 
    दिनेश खड्का
    दिपक गरौजा मगर 
    दिपक दर्लामी मगर 
    दिपक पाण्डे (लक्की) 
    दिपु मगर 
    दिल बहादुर आचार्य 
    नरेश पाण्डे 
    नारायण बहादुर थापा 
    नारायण बी.पी.परियार  
    नारायण खनाल लेकाली 
    पदम थापा 
    पुरुषोत्तम भण्डारी (पुर्खेबा) 
    प्रचण्ड जी.सी. 
    प्रिया भण्डारी 
    प्रेम नेपाली 
    बालकृष्ण पाण्डे
    भुवन बराल
    भुवन सिंह विश्वकर्मा 
    मञ्जु आचार्य 
    मञ्जु भट्टराई कौशिला 
    मनिष पन्थ 
    मनोज खड्का 
    माधव सापकोटा 
    मीना बुढाथोकी 
    यम पुन मगर  
    योगराज पोखरेल 
    स्व. रमेश कौशल 
    रमेश रेश्मी मगर 
    राज के.सी. 
    राजु दर्लामी 
    राजु वि के 
    राजेन्द्र पोखरेल गुल्मी 
    राजेन्द्र पोख्रेल अर्घाखाँची 
    रामप्रसाद पाण्डे 
    रीतु थापा 
    रुपा रौतार 
    लक्ष्मण खड्का 
    लक्ष्मी बस्नेत 
    लालमाया थापा 
    लोकेन्द्र शाह 
    वसन्त लम्साल
    वसन्त श्रेष्ठ (पप)
    विकास थापा 
    विकास भट्टराई 
    विजय पोखरेल 
    विजय सापकोटा 
    विधान कार्की 
    विरेन्द्र अग्रहरी 
    विशाल आत्रेय 
    विष्णु जी पाण्डे (माइला बा) 
    विष्णु भट्टराई 
    विष्णु प्रसाद कँडेल 
    विष्णु श्रीपाली 
    वैकुण्ठ महत  
    शिलु भट्टराई 
    शोभित थापा 
    सञ्जय सौगात 
    सपना गाहा 
    सम्झना रणपाल 
    सरिता पन्थी
    सीता राना 
    सुन्दर गुरुङ 
    सुरेश सेन्चुरी 
    सुशील आचार्य 
    वर्णानुक्रममा छुट्नुभएकी स्रष्टा 
    दुर्गा विश्वकर्मा 
    विवरण उपलब्ध नभएका तर नाम समावेश भएका स्रष्टाहरू :
    अनुराधा घर्ती
    उषा किरण पन्थ
    ऋषि न्यौपाने
    एन्जिला रेग्मी
    ओम जिसी
    केवल प्र. चौधरी
    गणेश देव पाण्डे
    गीता थापा
    चेतन ढकाल 
    जोयश पाण्डे
    तेरिया फौजा मगर
    दीपक कार्की
    प्रिया गुरुब
    लक्ष्मण सुवेदी
    लक्ष्मी घताने
    लालहरि पाण्डे
    शकुन्तला ढकाल
    शारदा थापा 
    श्रीधर अधिकारी
    श्रीनिवास चौधरी
    सीमा थापा
    सुजाता पाण्डे
    सुन्दर स्वर्णाकार
    सोफिया थापा
    सौगात सायर
    हरिनारायण चौधरी 
    ‘रुपन्देही स्रष्टाकोश’मा समावेश हुनुभएका संस्कृतिविद्हरू :
    प्रा.डा. गितु गिरी 
    झपेन्द्र जी.सी. 
    देवेन्द्रराज शाक्य 
    धर्मी शाक्य 
    बमबहादुर थारु 
    विमल बहादुर शाक्य 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology