Logo बिहिवार, आश्विन १ गते २०८३
images

कामना सेवा बैंक र खैरेनी पोलिक्लिनिकबीच सम्झौता

कामना सेवा बैंक र खैरेनी पोलिक्लिनिकबीच सम्झौता

  • 1.3K
    SHARES

  • कामना सेवा बैंक र खैरेनी पोलिक्लिनिकबीच सम्झौता

    बुटवल,असाेज ६ ।

    कामना सेवा बिकास बैंक र खैरेनी पोलिक्लिनिक बिच छुट सम्झौता भएको छ । सम्झौता पस्च्यात कामना सेवा बिकास बैंकका ग्राहकले भारी छुट पाउने भएका छन ।

    बैंकका ग्राहकहरुले खैरेनी पोलिक्लिनिक बाट स्वास्थ्य सेवा लिदाँ रोगको पहिचान गरिकन १० देखि २० प्रतिशत सम्म छुट हुनेछ । ग्राहकले खाता खोलेकै भरमा यो सुबिधा पाउने छन ।

    बैंकका प्रदेश प्रमुख मोहनदत्त खनाल र खैरेनी पोलिक्लिनिकका अध्यक्ष दिपक क्षेत्री बिच सम्झौत भएको मिलन खरेलले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology