Logo बिहिवार, आश्विन १ गते २०८३
images

कुल मतदाता १  करोड ७९ लाख ८ हजार ५७० जना कायम,१० हजार ८९१ मतदान स्थल

कुल मतदाता १  करोड ७९ लाख ८ हजार ५७० जना कायम,१० हजार ८९१ मतदान स्थल

  • 1.5K
    SHARES

  • कुल मतदाता १  करोड ७९ लाख ८ हजार ५७० जना कायम,१० हजार ८९१ मतदान स्थल

    बुटवल,असाेज ४ ।

    निर्वाचन आयोगले मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको  छ । जसअनुसार कुल मतदाता संख्या १  करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ। 

    आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ । 

    यस्तै देशभर १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ जना मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । 
    प्रदेश अनुसार तथ्यांक हेर्नुहोस्ः

    matadan_stal_nhpw14GlpP.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology