Logo बुधवार, श्रावण १३ गते २०८३
images

जितिया पर्व : बर्दघाट–सुस्ता पूर्वका चारवटा पालिकामा आज सार्वजनिक बिदा

जितिया पर्व : बर्दघाट–सुस्ता पूर्वका चारवटा पालिकामा आज सार्वजनिक बिदा

  • 1.6K
    SHARES

  • जितिया पर्व  : बर्दघाट–सुस्ता पूर्वका चारवटा पालिकामा आज सार्वजनिक बिदा

    बुटवल,असाेज २ ।

    जितियाका अवसरमा नवलपरासी बर्दघाट–सुस्ता पूर्वका चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ । 

    मध्य विन्दु , कावासोती र देव चुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो । ती पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन् । नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ । 

    थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खास गरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology