Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढायाे

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढायाे

  • 2.6K
    SHARES

  • नेपाल आयल निगमले  पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढायाे

    बुटवल,भदाै १६- 

    नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ।निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढाएको हो।

    यससँगै पेट्रोलको भाउ काठमाडौंमा १०७ रुपैयाँ कायम भएको छ। डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology