Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृशोक

एमाले उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृशोक

  • 2.0K
    SHARES

  • एमाले उपाध्यक्ष  रामबहादुर थापा बादललाई मातृशोक

    बुटवल,भदाै १९ ।

    नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृशोक परेको छ ।

    उनकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्दकुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology