Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी संचालनमा

अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी संचालनमा

  • 1.4K
    SHARES

  • अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी संचालनमा

    बुटवल,भदौ १७ ।

    अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी संचालनमा आएको छ । तिनाउ–५, हिउँदेखोला नजिकै सडक भाँसिएर अबरुद्ध बनेको सडक एकतर्फी संचालनमा आएको हो ।

    सडक डिभिजन कार्यालयको डोजर तथा लोडरको सहायताले सडक एकतर्फी खुलाइएको हो । सडक खुलेपछि बाटोमै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।बेलुकी साढे ४ बजेदेखि सडक सुचारु भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology