Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा नगरपालिकाद्वारा भाद्र १९ गते बड्की आइतबार पर्वमा स्थानिय बिदा

तिलोत्तमा नगरपालिकाद्वारा भाद्र १९ गते बड्की आइतबार पर्वमा स्थानिय बिदा

  • 2.6K
    SHARES

  • तिलोत्तमा नगरपालिकाद्वारा भाद्र १९ गते बड्की आइतबार पर्वमा स्थानिय बिदा

    बुटवल,भदाै १७ ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बड्की आइतबार पर्वको अवसरमा भाद्र १९ गते आइतवार स्थानिय बिदा दिएको छ। नगरपालिकाले एक बिज्ञप्ति जारी गर्दै बड्की आइतबार पर्वको अवसरमा बिदा दिएको जनाएको छ ।
     

     

     

    bida tinapa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology