Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको परिक्षा टाइम बाउण्ड होम एक्जामबाट गर्ने

पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको परिक्षा टाइम बाउण्ड होम एक्जामबाट गर्ने

  • 4.7K
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको परिक्षा टाइम बाउण्ड होम एक्जामबाट गर्ने

    बुटवल,भदाै १६- 

    पूर्वाञ्चल विश्वविद्यालयले सेमेष्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षार्थीहरुको वैकल्पिक विधि “टाइम बाउण्ड होम एक्जाम” बाट सञ्चालन गर्ने भएको छ ।

    विश्वविद्यालयको प्राज्ञिक परिषद्को भदौ १४ र कार्यकारी परिषद्को भदौ १५ गतेको निर्णय अनुसार टाइम बाउण्ड होम एक्जामझ लिने निर्णय गरेको हो ।


    विश्वविद्यालयले कार्याविधिलाई बनाएर परीक्षा सञ्चालन गर्न लागेको हो । ‘टाइम बाउण्ड होम इक्जाम’ अन्तर्गत परीक्षार्थीले घरमै बसेर परीक्षा दिन पाउने छन् ।

    इन्टरनेटको पहुँचमा नभई सहभागी हुन नसक्ने विद्यार्थीको हकमा समेत विश्वविद्यालयको कार्याविधिले स्पष्ट व्यवस्था गरेको छ । जस बमोजिम सहभागी हुन नसकेका विद्यार्थी अर्को पटक भौतिक उपस्थित भएर परीक्षा दिँदा नियमितमै गणना हुने व्यवस्था गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology