Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

  • 1.7K
    SHARES

  • कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

    बुटवल,भदौ ८।

    नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो ‌(मंगलबार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

    सिटौला अहिले निवासमै आइसोलेसनमा रहेका उनी निकट बलदेव तिमल्सिनाले जानकारी दिए । सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology