Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतम पक्राउ

शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतम पक्राउ

  • 3.7K
    SHARES

  • शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतम पक्राउ

    बुटवल, कार्तिक १९-  

    शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो ।

    गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । 

    गौतमलाई बुधबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology