Logo बिहिवार, आश्विन १ गते २०८३
images

मौन अवधिभन्दा १५ दिन अघि मात्र प्रचार प्रसार गर्न निर्वाचन आयोगको प्रस्ताव

मौन अवधिभन्दा १५ दिन अघि मात्र प्रचार प्रसार गर्न निर्वाचन आयोगको प्रस्ताव

  • 1.9K
    SHARES

  • मौन अवधिभन्दा १५ दिन अघि मात्र प्रचार प्रसार गर्न निर्वाचन आयोगको प्रस्ताव

    काठमाडौं, भदौ ६। 

    निर्वाचन आयोगले मौन अवधिको १५ दिन अघिसम्म मात्र निर्वाचन प्रचार प्रसार गर्न दिने प्रस्ताव गरेको छ।  आयोगले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिताको बारेमा सोमबार राजनीतिक दलहरूसँग गरेको छलफलमा यस्तो प्रस्ताव गरेको हो। 

    आयोगले प्रचार प्रसारमा देखिएको भड्किलो शैलाीलाई पनि नियन्त्रण गर्ने प्रस्ताव गरेको छ। आयोगले एक पटकमा २५ जनासम्मको र्‍याली गर्न पाउने प्रस्ताव गरेको छ। 

    राष्ट्रिय झण्डा एक पटकमा १० वटा मात्र प्रयोग गर्न पाउने प्रस्ताव गरेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology