Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,१ जनाको मृत्यु

थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,१ जनाको मृत्यु

  • 1.1K
    SHARES

  • थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,१ जनाको मृत्यु

    बुटवल,साउन ३१ ।

    पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ५ हजार २५९ जना संक्रिय संक्रमित रहेका छन् ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology