Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन

रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन

  • 2.6K
    SHARES

  • रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन

    बुटवल,साउन ३१ ।

    रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । उनको गएराति आफ्नै निवास बुटवल १३ बेलबासमा ६८ बर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती, दुई छोरा एक छोरी छन् । 

    उनी बुटवल टुडेका सल्लाहाकार सम्पादक समेत हुन् । पोखरेलले स्थापना कालदेखि बुटवल टुडेमा सम्पादकको रुपमा काम गर्दै आएका थिए । 

    पोखरलेको निधनले नेपाली पत्रकारितामा नै ठुलो क्षेती पुगेको नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले जानकारी दिए । 

    स्वतन्त्र पत्रकारिताको आन्दोलनमा उनको भुमिका अहम रहेको थियो । पोखरेल,लेखक तथा साहित्यकार समेत हुन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology