Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तथ्य जानाैँ : हप्तामा सात दिन किन ,७ समुन्द्र किन ?

तथ्य जानाैँ : हप्तामा सात दिन किन ,७ समुन्द्र किन ?

  • 8.5K
    SHARES

  • तथ्य जानाैँ : हप्तामा सात दिन किन ,७ समुन्द्र किन ?

    -कपिल अर्याल

    -हप्तामा ७ दिन किन ?
    -महादेश ७ किन ?
    -किन छ इन्द्रेणिमा ७ रङ ?
    -७ समुन्द्र किन ?
    -बिहेमा ७ फेरा नै किन ?
    -किन दिइन्छ ७ जन्म साथ दिने वचन ?
    -संगीत मा ७ tone  किन ?
    -सॉढे ७ को दशा किन ?
    प्रायः  ७ को,१०८ को अनि हाम्रा  परम्परा, रीतिरिवाज, र संस्कृतिलाई पनि केही वैज्ञानिक तथ्य, एैतिहासिक, धार्मिक, पौराणिक मान्यताहरू ले विश्लेषण गर्न सकिन्छ।
    -महादेश 7 होइन 8  छन् नयाँ हो:Zealandia

    १.बिहेमा ७  फेरोनै किन?
     उत्तर: बिहेमा १ फेरो लगाउँदा ३६०° हुन्छ। र ३६०/७ = ५१.२४८..
     अर्थात् ७ मात्र, (१ देखि ९) यस्तो संख्या हो जसले ३६० लाई भाग गर्न ( टुक्राउन )  कहिल्यै सकिन्न, त्यसैगरी बिहेपछि एकअर्काको प्रतिको माया, विश्वास, सम्बन्ध  कहिल्यै भाग न होस्, नटुक्रियोस् भनेर  अग्नि साचो राखेर ७ फेरो घुमिन्छ।
    _  .
      
    २.इन्द्रेणी ७ रंग किन कसरी?
    ३. किन music मा ७ note?
     उत्तर: इन्द्रेणीको ७ रंग,🌈,७ musical note  बारे: 
    पहिले पहिले ईन्द्रेणीमा ५ रंग विश्वास गरिन्थ्यो , जुन कुरा रसायनशास्त्री Robert Boyles को बुक "Experiment and consideration  touching colours" मा पढ्न सकिन्छ।  Newton ले "सेतो किरण  लाई( जुन विभिन्न रंगले बनेको हुन्छ) , जब prism बाट निश्चित कोण मा पठाउँदा सेतो रङ आफ्ना बनेको रंगहरु मा छुटिन्छ। भन्ने पत्ता लगाए।  यही  सिदन्तले  इन्द्रेणीको रंग व्याख्या यसरी गर्न सकिन्छ :जब पानी भर्खर परेको हुन्छ, आकाशमा पानीको थोपाहरु हुन्छन् ,र त्यही बेला घामको सेतो किरण पानीको फोकाबाट जाँदा आफ्ना रंगहरु मा छुट्छ, यसलाई dispersion of  light भनिन्छ।(त्यसै ले इन्द्रेणी हरेक समय पनि देखिन्न, तपाईं ले बिहान घरको भित्ता मा इन्द्रेणी आफै बनाउन नी सक्नु हुन्छ, जसमा सूर्य प्रकाशको कोड ४२° हुनु पर्छ।) सुरुमा  न्यूटनले रङ्ग ५ बुझेका थिए (R,Y,G,B,Purple).. ( र  हामीले यो बुझ्न थोरै Pythagoras बुझ्न  आवश्यक छ ) :Pythagoras le सात ग्रहहरु एक गणितीय आकार मा घुम्छन्,( र यिनी ७ गरह हरूको घुमाएको आवाज, ले नै ७ musical tone हुन्छ भन्ने बताए जसलाई  गणितीय समीकरण (mathematical equation) मा लान सकिन्छ।.. यसको आधारमा पछि न्यूटनले 5 रंग सच्याएर ( orange,थपे र purple को ठाँउमा indigo र violet) राखे, र जम्माजम्मी  यसरी सात रंग हुन गयो ।
    तर यी रंगहरुको मिश्रण बाट अरु रंग पनि हुन सक्छ जसलाई colour blending or shading नि भनिन्छ।( ति रङ्गहरु हामी neglecte गर्छौं।)

    ४. किन ७ बार नै?? 
    ५. किन ७ ग्रह नै??
      उत्तर: मलाई ज्योतिष शास्त्र  त खासै आउँदैन तर, हामिले अहिले  पढे अनुसार Planet लाई ग्रह र Heavenly bodies लाई आकाशीय पिण्ड भन्छौ। तर ज्योतिष शास्त्र अनुसार: Heavenly bodies ( including today's planets, stars, satellite and others bodies) लाई ग्रह भन्छ। र परापूर्वक ऋषि र ज्योतिष शास्त्र अनुसार ७ ग्रहहरु   [today's 5 planets, {(Mars=Tuesday/ मंगल), (Mercury, Wednesday, बुध), (Thursday,Jupiter ), (Venus Friday), (Saturn saturday, शनि) र  (Sun ☀️ Sunday),( Moon 🌙 Monday)..यिनीहरू र यिनीहरूको ( radiation, vibration, movement,  rotation angle..) को प्रभाव पृथ्वी र यसका प्राणीहरु पर्ने भएकाले(चिना र कुण्डली हेराउँदा पनि यसैगरी भविष्यबाणी हुन्छ) ऋषिहरू ले  ( excluding Neptune ,  pluto  and other टाढा भएकाले त्यति प्रभाव नपर्ने हुनाले)( ज्योतिष शास्त्र र धर्ममा ) यिनीहरु लाई नै ७ ग्रहहरु मने, त्यसैले नै ७ ग्रहहरु भएको मानिन्छ।( तर आजको विज्ञानको दृष्टिले हेर्दा ७ भन्दा फरक छ।)

    ..र हप्तामा ७ दिननै हुनुपर्छ भन्ने छैन, ८ दिनको नी हप्ता छ । हप्ता भन्ने idea Masopotima  बाट रोमनमा आएको हो, रोमनमा करिब एक दशक सम्म ८ दिनको हप्ता मानिन्थ्यो, पछि शासक कंस्तनेले ७ दिन बनाए।
     चन्द्रमालाई 🌒🌙 पृथ्वीको एक चक्कर लगाउन र आफ्नो सबै phase पूरा गर्न करिब २९.५३ दिन लाग्छ।~ 29 लागि भाग गर्दा सब भन्दा कम reminder बाँच्ने नै 7 वा 4 ले गर्दा हो (reminder 1), त्यसैले सके सम्म बराबर बनाउन पनि ७ ७ को भाग लगाउन पर्ने भो, त्यसै ले ७ दिनको  हप्ता मानिन्छ।
    बाइबल को अनुसार, god ले ६ दिनमा बरहमण्ड बनाउनु भयो रे, अनि १ दिन आराम गर्नु भो , यसरी हप्तामा जम्मा ७ भयो भन्न मान्यता छ।

    बारको नामहरु ग्रहको नमे बाट  आएको हो, र ठाउँ अनुसार फरक नाउँ छ ।
    अर्को ग्रहको प्रभाव मानिसको जीवनमा नी पर्छ ( त्यही भएर हामी भन्छौ नी, राम्रो हुँदा ग्रह बलियो रैछ, वा ठूलो ग्रह ले बचियो, नराम्रो हुँदा मलाई कस्तो ग्रह लाछ) यसैले यसको पूजा गर्नु पर्छ ( ग्रह कटाउने पनि  भन्छौ नी हामीहरु) , प्रतेकको दिन १ १ को पूजा , हामीलाई थाहा भो ७ ग्रह छन्, हरेकको १ १ दिन पूजा को समय (गर्दा ७ दिन) र यसैलाई नै हप्ता भनियो भन्ने धार्मिक मान्यता छ। र ग्रह बिग्रदा नराम्रो हुन्छ भन्ने विश्वास छ,( तपाईं ले सोचेको जस्तो केई नी भएको छैन ,भने तपाईंको सबै ७ वटै ग्रह विग्रेछन् भन्ने हो, र यसलाई...( ग्रह धेरै बिग्रेछन् केहि पनि सोचेझै भएन जता पनि घाटा , नराम्रो  मात्रै छ) भन्ने  जनाउने व्यङ्ग्यात्मक रूप हो ७.५  को दसा/ ग्रह लग्यो भनिने।

    ६.धोनी को जर्सी नम्बर नै किन ७??🏏🏏
    उत्तर: उनले एउटा interview  मा भनेको छन्, " मैले 7 लगाउनु को कारण अरु त्यस्तो केई होइन , मेरो जन्म दिन 7th July, ho 7th day of 7th month  त्यसैले..
    ७. रोनाल्डो ले ७ नम्बर कै जर्सी किन??⚽
    उत्तर: सुरुमा रोनाल्डो ले 28 नम्बरको जर्सी लगाउँथे, जब उनी Manchester United ma आए, उनका manger sir Alex ले उनलाई ७ नम्बरको जर्सी लगाउन भने, किनकी यो नम्बर को जर्सी पहिले Star footballer⚽ David Beckham, George Best ले लगाउने गर्थे, र अब तिमी पनि त्यै उचाइमा पुग्नु पर्छ भन्दै त्यो जर्सी दिएका हुन।
    र अब यो नसोध्नुस्,तपाईं ले किन ७ वटा प्रश्नको ७ बजे नै उत्तर दिनु भयो ।
    ( आफूलाई थाहा भएको मध्यको केही लेखको छु। प्रतिक्रिया सँगै त्रुटि भए सच्याउन छु।
     अरु थप लेख्न छुटेको कुरा, समय मिल्दा लेख्ने छु।

    बुटवल, १२, नयाँगाउँ
    रसायनशास्त्र  केन्द्रिय विभाग

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology