Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुटवलमा,भाेलि सम्बाेधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुटवलमा,भाेलि सम्बाेधन गर्ने

  • 4.8K
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुटवलमा,भाेलि सम्बाेधन गर्ने

    बुटवल,साउन २० ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोली बुटवल आएका छन् ।  उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन  तिलोत्तमा ३, शान्तिचोकमा रहेको द दरबार लन होटलमा भाेलि सम्बाेधन गर्नेछन् । 

    पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछानेसहितको पार्टी नेतृत्व पश्चिम नेपालको कार्यक्रम सकेर बुटवल आउन लागेका हुन् । 

    भोली आयोजना गरिने कार्यक्रमको लागी पर्चा, पम्पलेट, व्यानर तथा अन्य प्रचारप्रसारको सबै काम सकिएको नेतृ ज्वाला संग्रौलाले जानकारी दिईन् । 

    पश्चिमका सुदुरपश्चिम, कर्णाली प्रदेश लगायत विभिन्न जिल्लामा उत्साहजनक सहभागीतासहित पार्टीको कार्यक्रम सकिएपछि उनी लुम्बिनी आउन लागेका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology