Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

  • 2.5K
    SHARES

  • सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

    बुटवल,साउन २० ।

    सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको हो ।

    निर्वाचन मिति घोषणापछि सत्ता गठबन्धनका नेताहरु बैठक बसेर छलफल गर्न लागेका हुन् । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो ।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology