Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  सरकारको निर्णय

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  सरकारको निर्णय

  • 2.5K
    SHARES

  • प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  सरकारको निर्णय

    बुटवल,साउन १९ । 

    सरकारले मंसिर ४ गते गर्ने निर्वाचन गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले नागरिक अनलाइनलाई बताए ।

    यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology