Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको मायादेवीमा ट्रिपरको ठक्करबाट ८ वर्षीय रघुबिरकाे घटनास्थलमै मृत्यु

रुपन्देहीको मायादेवीमा ट्रिपरको ठक्करबाट ८ वर्षीय रघुबिरकाे घटनास्थलमै मृत्यु

  • 2.5K
    SHARES

  • रुपन्देहीको मायादेवीमा  ट्रिपरको  ठक्करबाट  ८ वर्षीय रघुबिरकाे घटनास्थलमै मृत्यु

    बुटवल,कार्तिक १७ -

    भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत मायादेवी गाउँपालिकाका टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

    लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु १ क ११७४ नम्बरको ट्रिपरले मायादेवी गाउँपालिका वडा नं. ८ काे विश्वकर्मा मन्दिर नजिकै पैदलयात्री ८ वर्षीय रघुबिर हरिजनलाइ ठक्कर दिँदा उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे । उनी स्थानीय सुग्रिव हरिजनका छाेरा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology