Logo मंगलवार, श्रावण १२ गते २०८३
images

खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

  • 2.6K
    SHARES

  • खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

    खोटाङ,साउन १५ ।

    आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८:१३ बजे खोटाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो।

    खोटाङ केन्द्रविन्दु भएर आएको भूकम्पको धक्का उपत्यका आपसपासका स्थानीयवासीले समेत महसुस गरेको बताएका छन् । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology