Logo बिहिवार, आश्विन १ गते २०८३
images

सैनामैना ६ का कुलचन्द्र गौतम (दीपक) सम्पर्कबिहिन,खाेजी गरिदिन परिवारजनको अपिल

सैनामैना ६ का कुलचन्द्र गौतम (दीपक) सम्पर्कबिहिन,खाेजी गरिदिन परिवारजनको अपिल

  • 11.8K
    SHARES

  • सैनामैना ६ का कुलचन्द्र गौतम (दीपक) सम्पर्कबिहिन,खाेजी गरिदिन परिवारजनको अपिल

    बुटवल साउन १२ ।

    रूपन्देहीको सैनामैना ६ कलौनी घरबाट निस्किएका एक पुरूष सम्पर्क बिहीन भएका छन् ।

    ४३ बर्षीय कुलचन्द्र गौतम बोलाउने नाम (दीपक गौतम) बिहिबार बिहान ६:३० बजे बुटवल मैनाबगर पसल जान निस्किएको र अहिलेसम्म सम्पर्कमा नआएको श्रीमती गोमा गौतमले बताइन् ।

    उनी सम्पर्क बिहिन भएपछि परिवारजनले खोजी कार्य जारी राखेको छोरी सरू गौतमले बताइन् ।

    प्रहरीमा दिइएको रिपोर्ट अनुसार नै खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । कँही कसैले फेला पारेमा माेवाइल नम्बरहरू 9867372569,98644182 ,9869751953 मा सम्पर्कमा गरिदिन परिवारजनको अपील छ ।

    z.jpg

     

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology