Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडौं हिडेको बस दाउन्नेमा पल्टेर आगलागी हुँदा २१ यात्रु घाइते

काठमाडौं हिडेको बस दाउन्नेमा पल्टेर आगलागी हुँदा २१ यात्रु घाइते

  • 2.4K
    SHARES

  • काठमाडौं हिडेको बस दाउन्नेमा पल्टेर आगलागी हुँदा २१ यात्रु घाइते

    नवलपरासी,साउन ११ ।

    नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुमध्ये ६ जनाको  अवस्था भने गम्भीर रहेको छ । 

    कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख  डिएसपी सन्तोष पाठकले जनाकारी दिए । उनका अनुसार बसमा ३१ जना जना सवार थिए ।

    घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको स्थानिय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology