Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स बुटवल सिद्धबाबाको प्रथम बोर्ड  बैठकद्वारा बार्षिक कार्ययोजना अनुमोदन

लायन्स बुटवल सिद्धबाबाको प्रथम बोर्ड  बैठकद्वारा बार्षिक कार्ययोजना अनुमोदन

  • 2.6K
    SHARES

  • लायन्स बुटवल सिद्धबाबाको प्रथम बोर्ड  बैठकद्वारा बार्षिक कार्ययोजना अनुमोदन

    बुटवल, साउन ६ । 

    लायन्स क्लव अफ बुटवल सिद्धबाबाको प्रथम बोर्ड  बैठकले बार्षिक कार्ययोजना अनुमोदन गरेको छ । लायन्स बर्ष  २०२२ –०२३ का अध्यक्ष झबिन्द्र अधिकारीको अध्यक्षतामा भएको बैठकले बार्षिक कार्ययोजना तथा तथा बिबिध एजेन्डाहरुमा गहन छलफल गरि कार्ययोजना सर्बसम्मतबाट पास गरेको हो ।

    लायन्स क्लव अफ बुटवल सिद्धबाबाको प्रथम बोर्ड  बैठकले बार्षिक कार्ययोजना अनुमोदन गरेको छ । अध्यक्ष लायन्स बर्ष  २०२२ –०२३ का अध्यक्ष  झबिन्द्र अधिकारीको अध्यक्षतामा भएको बैठकले  बार्षिक कार्ययोजना तथा तथा बिबिध एजेन्डाहरुमा गहन छलफल गरि कार्ययोजना सर्बसम्मतबाट पास गरेको हो ।

    सो अवसरमा निबर्तमान अध्यक्ष ज्योति भण्डारी,संस्थापक अध्यक्ष रामप्रसाद बञ्जाडे,पुर्व अध्यक्ष टंक गैरे,गोकर्ण पाण्डे,गणेश भट्टराइ, बिजय गुप्ता, निर्वाचन आयुक्त ठाकुरप्रसाद आचार्य , लगायतले बोल्दै क्लवलाइ नमुना र उत्कृष्ट बनाउन सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

    सोहि अबसरमा कोषाध्यक्ष तुलसीराम भण्डारीलाइ अहिलेसम्मको हरहिसाब क्लियर गरेर प्रतिबेदन बुझाइएको थियो । कार्यक्रम सचिव भुमि सापकोटाले संचालन गरेका थिए ।

    सो अबसरमा बोल्ने बक्ताहरुले क्लवको इतिहास र गरिमा कायम राख्न नया नेतृत्वलाइ आग्रह गरेको थियो । बर्ष २०२२-२३ का अध्यक्ष झबिन्द्र अधिकारीले क्लवलाइ आफ्नो कार्यकालमा क्यालेण्डर नै बनाएर सामाजिक काम गर्ने प्रतिबद्धता जनाए ।

    उनले रक्तदान,क्लव नविकरण,मधुमेह रोगको नियमित परिक्षण शिबिर संचालन,सचिवालय ब्यबस्थापन तथा आफ्नै कार्यालय परिषर सरसफाइ लगायतका काम तत्काल गरिने बताए ।

    lions.jpg


        

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology