Logo बुधवार, श्रावण १३ गते २०८३
images

प्रेस युनियन अध्यक्षको उम्मेदवार बन्नै ३० हजार दस्तुर ! (सूचीसहित)

प्रेस युनियन अध्यक्षको उम्मेदवार बन्नै ३० हजार दस्तुर ! (सूचीसहित)

  • 2.0K
    SHARES

  • प्रेस युनियन अध्यक्षको उम्मेदवार बन्नै  ३० हजार दस्तुर !  (सूचीसहित)

    बुटवल, साउन ६ । 

    नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सुरु भएको छ । हेटौँडामा अहिले उद्घाटन सत्र चलिरहेको छ । श्रमजीवीहरुको चुनावमा उम्मेदवार बन्न मात्रै यति ठूलाे रकम लाग्ने भएपछि आलाेचना शुरु भएको छ ।  प्रेस युनियन निर्वाचन समितिका अनुसार अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्नेछ । 

    वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ हजार, उपमहासचिव २० हजार, सचिवले २० हजार, कोषाध्यक्षले २० हजार, केन्द्रीय सदस्यले १५ हजार, केन्द्रीय लेखा समिति संयोजकले २० हजार र केन्द्रीय लेखा समिति सदस्य उम्मेदवारले मनोनयन दस्तुर बुझाउनुपर्ने निर्वाचन समिति संयोजक एकराज पोखरेलले जानकारी दिए ।  

     नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापासहित शीर्ष नेता उद्घाटन सत्रमा सहभागी छन् । 

    rate union.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology