Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति (सूचीसहित)

यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति (सूचीसहित)

  • 2.2K
    SHARES

  • यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति (सूचीसहित)

    बुटवल,असार १८ ।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । आयोगले सो पार्टीलाई गोलाकारभित्र घण्टी चुनाव चिह्न दिएको छ ।

    सञ्चारकर्म त्यागेका लामिछानेले आगामी चुनाव लड्ने तयारीका साथ पार्टी स्थापना गरेका थिए । उनले पार्टीको नाम स्वतन्त्र राखेपछि केही अभियन्ताहरूले नामको विषयमा निर्वाचन आयोगमा उजुरी दिएका थिए । 

    तर आयोगले भने प्रस्तावित नामलाई नै सदर गरेको हो । दल दर्तापछि सो पार्टीले केन्द्रीय समितिको सूची पनि प्रकाशित गरेको छ । प्रवक्ता मुकल ढकालका अनुसार केन्द्रीय समितिको सूची यस्तो छ ।

    ravi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology