Logo बिहिवार, आश्विन १ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • 1.8K
    SHARES

  • पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौं,असार १३  ।

    पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३३७ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    यसैगरी, एक हजार २१ जनाको एन्टीजेन परीक्षण गर्दा थप पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टीजेन गरेर कुल तीन हजार ३५८ जनाको परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा २० जनाले कोरोना जितेका छन् भने मृत्युदर शून्य  छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २०८ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology