Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा पूर्णबहादुर मनोनि‍त

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा पूर्णबहादुर मनोनि‍त

  • 1.5K
    SHARES

  • कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा पूर्णबहादुर मनोनि‍त

    बुटवल,असार १०।

    नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मनोनि‍त भएका छन् ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ३६ र कांग्रेसको नियमावली २०७६को नियम ३३ बमोजिम खड्कालाई कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनित गरेका हुन् ।

    किसान संघको अध्‍यक्षमा गणेश :


    यस्तै नेपाली कांग्रेसले नेपाल किसान संघको अध्‍यक्षमा गणेश तिमिल्सीना र नेपाल आदिवासी जनजाति संघको अध्‍यक्षमा ओमबहादुर थापा घर्ती मगरलाई नियुक्त गरेको छ ।

    कांग्रेस केन्द्रीय केन्द्रीय कार्यसमितिको चैत्र १५ गते २०७८ को बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले किसान संघको अध्‍यक्षमा तिमिल्सीना र जनजाति संघको अध्‍यक्षमा घर्ती मगरलाई नियुक्त गरेको कांग्रेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरेर्को विज्ञप्तिमा जनाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology