Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा डा.मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा डा.मुकुल ढकाल

  • 3.2K
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा डा.मुकुल ढकाल

    बुटवल,असार १०।

    राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डा.मुकुल ढकालले पाएका छन्।

    असार ७ मा रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । 

    असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दल दर्ता हुन भने बाँकी नै छ ।२१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology