Logo बिहिवार, आश्विन १ गते २०८३
images

एसपीपी अश्वीकार गर्ने मन्त्रिपरिषद बैठकको निर्णय,अमेरिकालाई पत्र पठाइने

एसपीपी अश्वीकार गर्ने मन्त्रिपरिषद बैठकको निर्णय,अमेरिकालाई पत्र पठाइने

  • 1.9K
    SHARES

  • एसपीपी अश्वीकार गर्ने मन्त्रिपरिषद बैठकको निर्णय,अमेरिकालाई पत्र पठाइने

    बुटवल,असार ६  । 

    सरकारले स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी ) स्वीकार गर्न नसकिने पत्र संयुक्त राज्य अमेरिकालाई लेख्ने भएको छ । एसपीपी अश्वीकार गर्ने मन्त्रिपरिषद बैठकको निर्णय गरेको हो ।

    मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले एसपीपीमा सहभागी हुन नसकिने जानकारी अमेरिकालाई दिने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology