Logo बिहिवार, आश्विन १ गते २०८३
images

गृहमन्त्री बालकृष्ण खाँण रूपन्देहीमा,बिभिन्न कार्यक्रममा सहभागि हुँदै

गृहमन्त्री बालकृष्ण खाँण रूपन्देहीमा,बिभिन्न कार्यक्रममा सहभागि हुँदै

  • 2.3K
    SHARES

  • गृहमन्त्री बालकृष्ण खाँण रूपन्देहीमा,बिभिन्न कार्यक्रममा सहभागि हुँदै

    बुटवल,असार ४ ।

    गृहमन्त्री बालकृष्ण खाँण गृहजिल्ला रूपन्देही आएका छन् । उनी बिभिन्न कार्यक्रममा सहभागि हुन रूपन्देही आएका हुन् । उनी लुम्बिनी प्रदेशस्तरीय राष्ट्रिय भूमि आयोगको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बिहान १० बजे सहभागि हुनेछन् ।

    गृहमन्त्री खाण रूपन्देही क्षेत्र नम्बर ३ अन्तर्गतका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रममा पनि सहभागी हुनेछन्। उनी शनिबार साँझ काठमाडौं  फर्किने गरि कार्यक्रम तय गरिएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ।bhumi ayog.jpg

    bhumi.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology