Logo बुधवार, श्रावण १३ गते २०८३
images

राज्यमन्त्री विमला वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना,उपचार शुरु !

राज्यमन्त्री विमला वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना,उपचार शुरु !

  • 5.2K
    SHARES

  • राज्यमन्त्री विमला वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना,उपचार शुरु !

    बुटवल,असार १।

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएकी थिइन् । उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले नागरिक अनलाइनलाई जानकारी दिए ।

    वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको छ । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको उनले बताए ।

    यी खबरहरु पनि हेराैँ :- 

    बिवादित विमलाका बिगतका यी खबरहरु पनि हेराैँ :- 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology