Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भक्तपुर केन्द्रबिन्दु भएर बिहानै ४‍‍.७ म्याग्निच्युडको भूकम्प

भक्तपुर केन्द्रबिन्दु भएर बिहानै ४‍‍.७ म्याग्निच्युडको भूकम्प

  • 2.1K
    SHARES

  • भक्तपुर केन्द्रबिन्दु भएर बिहानै ४‍‍.७ म्याग्निच्युडको भूकम्प

    बुटवल,जेठ २८ । 

    काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ । 

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ ।

    भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology